राजनीति

शिरिस्थानको ‘तिलक’ भारतीय पर्यटकको रोजाईमा

दैलेख : दैलेखको पञ्चकोशी क्षेत्रमा सदियौंदेखि निरन्तर बलिरहेको ज्वालाको कालो ‘तिलक’ भारतीय पर्यटकहरुको रोजाईमा परेको छ । पश्चिम नेपालको पर्यटकीय गन्तब्य प्रचारका लागि नेपालगञ्जमा गरिएको वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करणका लागि नेपालगञ्ज आएका भारतीय...

पुरा पढ्नुहोस
नौमूलेमा स्वास्थ्य गोष्ठी सम्पन्न

दैलेख : जिल्लाको नौमूले गाउँपालिकामा पालिका स्तरीय न्यूनतम स्वास्थ्य सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । नौमूले गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने स्वास्थ्य गोष्ठी सम्पन्न भएको हो । गाउँपालिका स्तरीय...

पुरा पढ्नुहोस
विकास र समृद्धिको रेकर्ड बनाउनुछः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यसपटक सुशासन, विकास र समृद्धिका केही रेकर्डहरू बनाउनुपर्ने आवश्यकता रहेका बताएका छन् । राष्ट्रिय शहीद तथा बेपत्ता स्मृति स्मारक उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रचण्डले तेस्रो पटक...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र दलको राजनीतिक यात्रा

प्रारम्भः नेपाली मतदाताले लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिको प्रतीक्षा गरिरहेका थिए । डा. बाबुरामको नयाँ शक्तिदेखि रविन्द्र मिश्रको विवेकशील दलले नेपाली मतदातासामु आफ्ना आफ्ना दललाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्दा मतदाताले विश्वास गर्न सकेनन् ।...

पुरा पढ्नुहोस
महावु सडकलाई प्राथमिकता दिन्छुः श्रेष्ठ

दैलेख : प्रतिनिधिसभा सदस्य सूर्य कुमारी श्रेष्ठले जिल्लाको समग्र विकासका लागि महाबु सडक खण्डलाई प्राथमिकतामा राखेको बताएकी छन् । उद्योग वाणीज्यसंघ दैलेखले आइतबार गरेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सुर्खेत, दैलेख,...

पुरा पढ्नुहोस
रवि लामिछानेले लिए नागरिकता

काठमाडौं : रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेलाई वि.सं.२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान...

पुरा पढ्नुहोस
स्थानीय तहमा स्वमूल्याङ्कन आवश्यकता कि बाध्यता ???

नेपालको संविधान, २०७२ को प्रस्तावनामै स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गरिएको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कुरा परिकल्पना गरिएको छ । साथै...

पुरा पढ्नुहोस
देशमै केही गर्छु भन्नु अपराध हो ?

हाम्रो समाज ‘सर्ट टर्म मेमोरी लस’ को सिकार बनेको छ । हामी प्रतिक्रियावादी बनेका छौँ, समाधानमुखी बन्न सकेका छैनौँ । ठिक एक महिनाअघि कम्बोडियाको क्यासिनोमा आगो लागिरहँदा ४० वर्षीय निराकार पाण्डेको झ्यालबाट हाम फालेर...

पुरा पढ्नुहोस
गुराँस गाउँपालिकाको आफ्नै ‘प्रहरी’

दैलेख : कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सीमा जोडिएको दैलेखको गुराँस गाउँपालिकाले आफ्नै गाउँ प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाको ११ औँ गाउँ सभाले गरेका विभिन्न निर्णयहरू सार्वजनिक गर्दै गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले गुराँसले...

पुरा पढ्नुहोस
किसानमैत्री नीति नहुँदा समस्या

दैलेख : स्थानीय तहले किसानमैत्री नीति निर्माण नगर्दा आफूहरू समस्यामा परेको किसानहरूले बताएका छन् । ब्यवसायिक रूपमा कृषि खेती गर्ने किसान भन्दा पावर पहुँचका भरमा सरकारी निकायबाट अनुदान पाउने गरेका कारण वास्तविक किसान मारमा...

पुरा पढ्नुहोस